रक्षा बन्धन , बुझेर बाँधे मुक्ति मिल्छ , न बुझे बलि हुन्छ।
भनेकै छ, ज्ञान बद्वो बलि राजा, तर एति बाने पछि पैसा न लि लु त जाई हेर, खोइ पैसा? आजकालको बन्धन !
वामन ( पत्याउन नै नसकिने एउटा पुड्के) बा हुन या होइनन् कसिले थाहै न पाउने ब्रह्मणले दानब कुल( राक्षष) प्रल्हादको नातीले 99 यज्ञ गर्दा
अन्तिम एक बाँकि हुँदा ( पानी 99मा उम्लिन 100 ° ताप) तप त्यो अस्वमा आई पुगे। त्यो घटना पुराणमा उल्लेख छ।पुराण प्रमाण हो।
तेस्तो तिनै लोकको राजा हुने मन सायको चक्र बर्ती राजाको अघि दुई पग( धर्म ( बेद) बिज्ञान प्रमाण ) का साथ बेद यानी ईन्द्रको कथन
अमरावतन उरको कुरा के भन्नू सति पत्तालमा पुर्याने काम युद्ध गरेर होइन , ज्ञान सन्कल्पले तेस्ता बलवानलाई त मान्न बाद्य गर्द छ । रजा भोट मा छ!!नाशो फिर्ता गर।
तेसैले यो सात ( सप्त ) ऋषि गुण ज्ञान लिनु , केबल देखाउन बान्ने कुराले मानिसलाई उर ( मृत्यु) मौ धकेल्ने हो, ढिलो चाडो सबैको पालो
आउँछ। मजाक नगर्नु भन्ने सन्देश हो।
यो गाई जात्रा होइन थियो तर दिन तेस्तै परेको छ। आज सात उत्सब ( शव) परेकाले हरेक डोरमा महा ज्ञान लुकेको छ, बेद सबै सान्केतिक ( सान्ख्य ) योग मा परेकोले बहुतै सचेत हुनु पर्ने छ।शिव पुराणमा ईद्रको कथा चन्चुला पछि छ।
यदि हामिले कुरा बुझेर या न बुझे जस्तो गरेमा मानिसको सभ्यता खतरापूर्ण छ। अस्ति पाँच ग्रह एकै लाईनमा थियो, प्राकृति मजाक मोडमा छैन!
चेतना भया” हामीले लाबण्य देशको दैबी ( हात्ती भनेको ज्ञानि जो सुन्न सक्छ , तेस्ले यात्रा दिनको 12 कि मि गरे पनि पानीको लागि खुट्टाले नै महसुस गर्दै नदिमा पुग्ने जनाउ वार पार गर्ने) श्री स्वस्थानीमा छ।
खुट्टाले नै ब्रह्माण्डमा पोखरी नाप्ने, गणेश ज्ञान ! तेस्ले मुसा लाई बसमा राखेर , चन्द्रमालाई पुनः जीवन प्रधान गरेको कारण ( घमण्ड ) लाई नाश गरि ईन्द्रले आफ्नै श्रीमतीबाट जुं है स: अस्तित्वको रक्षाको निम्ति बलि अबको ईन्द्र! यो वैवस्वत मन्मन्तर सकियो।
अब:-गम्भीर हुने समय हो। संस्कृत दैबी भाष्कर प्रती स्वरुप ( लघु शुद्धान्त कौमुदीं) यो कैँची हो एस्को उजागर भर्द्वाजले काट्ने छ्न यो चिन्जिवी महा ज्ञान नटराज बदराजको काम हो तै पनि नेपाली भाशा ( मोबाईल को टाईप ले गर्दा मिलायेर बुझ्नु)
देब नागरिक ( ईन्द्र भासिएका थिये, यो समय पुनः कान्तिपुर नगरीमा राजा छनौट ) संयोग परेकाले क देखि क ज्ञ॥ सम्म रिक्त पद पुर्तीको माग लाई जात्राले संकेत गर्द छ।बिरुपाक्ष पसुपतीमा एउटा मुर्ति छ।
यो स्वार्णी मन्मन्तर सुरुको सुरथ तयारी गर्दै चण्डी दुर्गा( पर को ज्ञान ) वर ल्याउने समय( काल ) को उदय भयेकाले दुर्गा सप्त सतिमा साप बिमुक्ता मन्त्र को संकेत :-
आ- आफ्नो परिवार , समाज र देश , बिश्व ब्रह्माण्डको रक्षा गनु पर्ने भयेकाले तेरो मेरो कुरा सबै परिवर्तन गर्दौ सत्य युगको निम्ति :-
समुच्च ब्रह्माण्डकै स्थिरताकोलागि मानवनै नारायणको अवतार हो भन्ने जानेर निस्वार्थ भै , जीव जिवान्तर मुक्तिको निम्ति काम गर्ने समयको माग हो। यो कुरा द्येयं होश ,गर्नु।
यो बन्दन ले सबैलाई प्रेरणा मिलोश।। केबल फोटो खिचेर देखावटी नगर्नु , यो गाई जात्रा, कुखुरी काँ ! कामाख्या तन्त्र महा दस बिद्यामा छ। भैरव तन्त्र ! लिङ्ग वरा।
जय गुरु दत्तात्रेय।।
( सन्जय निरौला )

प्रतिक्रिया

सम्बन्धित खवर