२८ साउन २०७७
प्रकाश शपुतको लेखन र संगीत रहेको वदला वरिलैले गीतले यति वेला सवैको मन छोएको छ । समाजमा महिला आफु अगाडि वढन खोजिरहेको अवस्थामा कस्ता कस्ता वाधाहरु आईपुग्छन र ती चाहानाहरुलाई मार्न विवस हुनु पर्दछ भन्ने गितमा झल्काईएको ।
गायिका देवि घर्तीको स्वरलाई कोरसमा स्मिति शाहि र सुनीतामि परियारले साथ दिएका छन । नायिका केकि अधिकारी लगायतको अभिनयले सवैको मन छुन्छ । युटुवमा हाल चौथो स्थानमा ओगटिरहेको यो गीतको निर्देशन स्वय प्रकाश सपुतले गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर