२०७८ पुष २१, बुधबार

३० पुसदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गीतमा फिल्मका निर्माता अर्जुन कुमारकै स्वर छ ।  डिपी खनालको शब्द रहेको गीतमा  सुभाष भुषाल र अर्जुन कुमारको संगीत भरेका हुन्

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर