२०७८ आश्विन २४, आईतवार

वसन्त सापकोटा र मेलिना राईको स्वर रहेको ‘राधा पियारी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।


काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशन रहेको गीतको शब्द गोपाल लोहारको रहेको छ ।

गोलो प्रोडक्सनको प्रस्तुति रहेको ‘राधा पियारी’ गीतको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकास दाहालले सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर