२०७८ आश्विन २४, आईतवार

वसन्त सापकोटा र मेलिना राईको स्वर रहेको ‘राधा पियारी’ गीतको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशन रहेको गीतको शब्द गोपाल लोहारको रहेको छ ।

गोलो प्रोडक्सनको प्रस्तुति रहेको ‘राधा पियारी’ गीतको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकास दाहालले सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर