२०७८ आश्विन २४, आईतवार

नेपालीहरुको महानचार्ड दशैको अवसर पारेर  ‘छु आमा परदेशमा’ सार्वजनिक भएको छ ।
‘छु आमा परदेशमा’  कृष्ण लामिछाने,प्रदिप विक,रेजीना परियार,प्रिया सारु मगरको स्वर रहेको छ । प्रदिप विकको शब्द र संगीत रहेको गीतलाई कृष्ण लामिछानेले एरेन्ज गरेका हुन । मंगलम रेकडिङ स्टुडियोमा यो गीत रेकर्ड भएको हो ।
छु आमा परदेशमा’को गीत म्युजिक भिडियोमा समेत आईसकेको छ । भिडियोमा दिपक लामा,मान वहादुर तामाङ,अस्मिता थापा,मैया एलसि रेग्मि लगायतकाको अभिनय रहेको छ । भिडियोलाई प्रकाश क्षेत्रीले निर्देशन गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर