३१ भाद्र २०७८, बिहिवार

फिल्म ‘प्रेमनाथ’ युट्युबमा रिलिज भएको छ । निर्देशक गणेश बेल्वासेले फिल्म पुरानो बनाएर त्यसै राख्नुभन्दा दर्शकले युट्युवमा भएपनि हेरून् भनेर बाहिर ल्याएको बेल्बासेको भनाई  छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

‘प्रेमनाथ’ बेल्वासेले नै निर्माण गरेका हुन् । ‘प्रेमनाथ’ की निर्मात्रीमा गुहेश्वर बेल्वासे हुन् ।  फिल्ममा कमल गाउँले, राज थापा, कृति गौतम, मीयुन जिरेल, मोनालिसा विष्ट, सुर वीर पण्डित, पूजा रिजाल, शेखरजंग मल्ल, सम्झना भेटवाल, गजित विष्ट, नवीन श्रेष्ठलगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर