२७ भाद्र २०७८, आइतवार

गायक कृष्ण लामिछाने र कमला पोखरेलको स्वरमा ‘लुट्यो खुसी सबै’ वोलको गीत युटयुव मार्फत सार्वजनिक भएको छ ।
छत्र विकको शब्द र संगीत रहेको गीतलाई गायक कृष्ण लामिछानेले मिक्सिङ तथा तेजेन्द्र दुराले रेकडिङ गरेका छन ।
मंगलम रेकडिङ स्टुडियोमा रेकर्ड भएको ‘लुट्यो खुसी सबै’ लाई भिडियोमा सलिना थापा मगर,इमान तामाङ,पशुपती रिजालले अभिनय गरेका छन । भिडियोलाई नमराज घिमिरेले खिचेका हुन भने निर्देशन प्रकाश क्षेत्रीले गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर