२३ भाद्र २०७८, बुधवार

संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको लघु चलचित्र ‘गहना’ युटुबमार्फत सार्वजनिक भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो चलचित्रमा श्रीमान्–श्रीमतिविचको घरयासी समस्यालाई मुख्य बिषय बनाइएको छ ।

चलचित्रमा नरेन खड्का, साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा छन् ।  चलचित्रको मुख्य सहायक निर्देशक बिनय पौडेल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर