२९ श्रावन २०७८, शुक्रवार

गायिका शान्तिश्री परियार, लक्ष्मी मल्ल तथा गायक श्रीकृष्ण बम मल्लको स्वरमा रहेको गीत “दिदी-बहिनी” सार्वजनिक भएको छ ।
गीतमा गायक मल्लका शब्द तथा संगीत रहेको छ । गीतो संगीत संयोजक योगेशकाजीले गरेका छन ।
गीतको भिडियोमा दीपाश्री निरौला, रजनी केसी, गजित विष्ट, निर्मल शर्मा, सुमन गिरी, कमला लामिछाने लगायतको अभिनय छ । गजित विष्टको कोरियोग्राफीमा तयार भएको उक्त गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । राजु केसीको छायाँकन रहेको भिडियोको निर्देशन दीपाश्री निरौलाको रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर