![](https://rastradaily.com/wp-content/uploads/2021/08/song-nepali.png)
२९ श्रावन २०७८, शुक्रवार
शान्ति श्री परियार र यज्ञ बिकको स्वरमा लाजले छोपेको गित सार्वजनिक भएको छ ।
गितको लय र शब्द राजु सुनामको रहेको छ । जिसु कोइराला र पुष्प खड्काको अभिनय भिडियोमा देख्न सकिन्छ ।
भिडियोको कोरियोग्राफी र निर्देशन मौसम हिमालीले गरेका छन् ।