३२ श्रावन २०७७, आइतवार

नेपाली फिल्मका अभिनेत्रीहरु गायिका बन्ने क्रम जारी छ । रेखा थापा, निरुता सिंह, परमिता आरएल राणा, अनु शाह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ पछि निता ढुगाना पनि गायिका वन्न पुगेकि छिन ।
बाल्यकालदेखि नै फिल्म अभिनयमा सक्रिय रहेकी नीता ढुंगानाले केही दिन अगाडि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी छन् । नीताले आफ्नो प्रोडक्सन हाउस नीता फिल्मस्बाट भजनको भिडियो पनि निर्माण गरेकी छन् । शनिवार राजधानीको एक गणेश मन्दिरमा भिडियोको छायांकन भइरहेको छ । आफूले गाएको भजनको भिडियोमा उनी स्वयं देखिने छिन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर