कृष्ण पौडेलको ‘चौतारीमा’ सार्वजनिक भएको छ ।चौतारीमा बोलको लोक दोहोरी गीतडि जिटल स्टार नामक युट्युबमार्फतसार्वजनिक भएको हो ।

गायक कृष्ण पौडेल र बिनिता पौडेलको स्वरमा सजिएको गीतमा कृतिका पौडेल र बबिन सिंह ठकुरीको सुन्दर नृत्य देख्न पाइन्छ। सो गीतमा अनमोल भण्डारी, सन्तोष पौडेल, बर्दान ढकाल लगायतको अभिनय रहेको छ। गीतमा सुरेश भुर्तेलले संगीत भरेका छन् । सांगितिक क्षेत्रमा कृष्ण पौडेल को भने यो दोस्रो कोसेली हो।

;

प्रतिक्रिया

सम्बन्धित खवर