३० साउन
सर्व सम्मान म्युजिक प्रालीले तीजको नयाँ गित वजारमा ल्याएको छ ।
नाच्ने रहर छैन वरिलै नाम दिईएको एल्ववमा सिता कुमारी शाहिको शब्दमा गायिकाहरु अनुशा राम्जाली र जमुना शेपालीको स्वर दिएका छन । कृष्ण लामिछानेको संगीत र मिक्सिग रहेको गित मंगलमय रेकडिग स्टुडियो सामाखुशिमा रेकर्ड भएको हो । गीतको छायांकन समेत गरिएको छ । गीतलाई प्रेम भण्डारीले निर्देशन गरेका छन भने कोरियोग्राफमा युवराज वोहोरा रहेका छन । मुख्य कलाकारहरुमा सविना खनाल र अविसरा शाहको अभिनय समेत देख्न पाइने छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर