
२६ श्रावन २०७८, मंगलवार
गर्मिमा घमौरावाट वच्न यसो गर्नुस
के तपाईलाई गर्मीलाग्न साथ घमौरा आउछ । यदि आउछ भने यसो गर्नुस
त्यसैले घमौराबाट बच्न यी उपाए आपनाउनुहोस्
१ घ्युकुमारीको जेल – दिनमा ३ पटक एक–एक चम्चा ध्युकुमारीको जेललाई घमौँरामा लगाई २० मिनेटपछि राख्ने ।
२ काँक्रा मसाज – एक गिलास पानीमा एउटा कागती र काँक्रालाई पानीमा डुबाएर घमौरा निस्किएको ठाउँमा १० मिनेटसम्म लगाउने ।
३ नीमको पात – दिनमा एक पटक नीमको २० वा ३० पातलाई एक गिलास पानीमा उमालेर चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउने र २० मिनेटपछि नुहाउने ।
४ मुल्तानी माटो – २ चम्चा मुल्तानी माटोलाई पानीमा मिलाएर पेस्ट बनाएर घमौरामा लगाउने र आधा घन्टापछि धुने
५ जैतुनको तेल – दिनमा दुई पटक एक–एक चम्चा जैतुनको तेल र मह मिसाएर घमौरामा लगाई २० मिनेटपछि धुने ।
६ नरिवालको तेल – एक चम्चा नरिवलको तेलमा एउटा कपूर मिसाउने रसम्म घमौरामा लगाएर धुने ।
७ आइस क्युब – एक प्लास्टिकको झोलामा बरफको डल्लालाई दैनिक १० मिनेटसम्म घमौरा आएको ठाउँमा सेकाउने
८ चन्दन – आधा चम्चा चन्दनको पाउडरलाई एक चम्चा गुलाब चलमा मिलाउने र घमौरा आएको ठाउँमा लगाउने ।