१८ श्रावन २०७८, सोमवार

एजेन्सी/

केरा स्वादिष्ट फल मात्र होइन यसले औषधिको रुपमा पनि काम गर्छ । यसको नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय रोगबाट बच्न सकिन्छ

फाइदा 

– महिनावारी भएको समयमा हुने दुखाई केरा खानाले ठिक हुन्छ ।

– प्रत्येक दिन केरा खानाले रक्तअल्पता हुनबाट बचिन्छ ।

– केरामा प्रयाप्त मात्रामा पोटासियम पाइन्छ जसले दिमागलाई ताजा बनाइ राख्छ ।

–  केरा खाएपछि बारम्बार धुम्रपान गर्ने बानीलाई नियन्त्रण गर्न सकिन्छ ।

– कम्तिमा हप्तामा ३ वा ४ दिन दैनिक केरा खाएपछि मिर्गौला रोगको जोखिमलाई ५० प्रतिशत कम गर्छ ।

– केरा खानाले व्यायाम गर्दा माशंपेशी बाँउडिने समस्यालाई कम गर्छ ।

– केरामा भएको फाइबर र एन्टिअक्सिडेन्टले व्यक्तिको पाचन प्रक्रिया र मुटुलाई राम्रो गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर