२०८१ साउन ९ गते

सौर्य एअरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

एक जनालाई सिनामंगलस्थित केएमसी अस्पताल  लगिएको छ ।

सौर्य एअरको जहाज धावनमार्गबाट उड्ने क्रममा बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो । पोखराका लागि उड्ने क्रममा बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर