२०७७ साउन २६ सोमवार
पत्रकार प्रकाश सुवेदीले आफ्नो गल्ती भएको भन्दै माफी मागेका छन् । अभिनेत्री पुजा शर्माले चलचित्र कलाकारसंघ , पत्रकारसंघ लगायतमा उनी विरुद्ध उजुरी हालेपछि उनले माफी मागेका हुन् ।

उनले आफुले बोलेको कुराका माफी एक पटक मात्र होइन, हजार पटक माग्ने भिडियो मार्फत भनेका छन् । उनले सय चोटी माफी माग्दा पनि चित्त बुझ्दैन भने लाख पटक माफी माग्छु भनेका छन् । आफ्ना लागि आशिर्वाद भएको र आफुलाई सच्याउँने मौका दिएकोमा धन्यबाद पनि दिएका छन् । जिउँदो हुँदा हुदै आफुले श्रदान्जली हेर्न पाएकोमा गौरव लागेको बताए । जहाँ जहाँ मेरो कमजोरी देख्नुहुन्छ त्यहाँ त्यहाँ आफुलाई सचेत गराइदिनु अनुरोध गरेको छु उनले भने ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर