
२०७८ आश्विन २५, सोमबार
‘इकु’ सिरिजका रूपमा दर्शकमाझ ल्याइएको छ । अभिनेता सुलेमान शंकर (इकु) ले आफ्नो युट्युब च्यानल ‘इकु इकु’ मा ‘इकुपिताङ’ नामक सिरिज सुरु गरेका हुन् ।
सुलेमा कै लेखन, निर्माण, निर्देशन र शीर्ष अभिनय रहेको ‘इकुपिताङ’ प्रत्येक शनिबार प्रसारण हुनेछ । सिरिजमा सुलेमानका साथमा श्याम राई, ज्याक गुरुङ,, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, मनिष खड्का, आरती लामा, सचिन शर्मा, गणेश इशारा, माया थामी, मिलन शंकर, कुसल लोहनी, दीपक थापामगर, सुमन मगरलगायतले अभिनय गर्ने छन् ।