६ असोज २०७८, बुधवार

भर्खरै १८वर्षमा पाईला टेकेकि अमृता लिमखिम राई मोडलिङमा आउन थालेकि छिन । ईलामको मंगलवारे जन्म घर भई हाल काठमाण्डौवाट मोडलिङ क्षेत्रमा जम्न लागेकि छिन ।
काठमाण्डौमा १२ कक्षामा अध्ययनरत गर्दे यो क्षेत्रलाई अगाडि वढाउन थालेकि अमृता मिस एण्ड मिसेज युनिभर्सल २०२१ मा मिस ट्यालेण्ट समेत वनीसकेकि छिन ।
भविश्यमा राम्रो कलाकार वन्ने सपना साकार वनाउन अगाडि वढिरहेकि अमृता म्युुजिक भिडियो देखि विभिन्न रंगमन्चमा उदाउन चाहन्छिन ।
मोडलिङमा आउनको लागि निकै संघर्ष गरिरहेकि अमृता आफुुलाई सहयोग र साथ दिने कोहि नभएका कारण चाहेजति काम गर्न नसकेको र संघष पश्चात त्यो सफलता पाउनेमा आशावादि छिन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

 

प्रतिक्रिया

सम्बन्धित खवर