६ असोज २०७८, बुधवार
भर्खरै १८वर्षमा पाईला टेकेकि अमृता लिमखिम राई मोडलिङमा आउन थालेकि छिन । ईलामको मंगलवारे जन्म घर भई हाल काठमाण्डौवाट मोडलिङ क्षेत्रमा जम्न लागेकि छिन ।
काठमाण्डौमा १२ कक्षामा अध्ययनरत गर्दे यो क्षेत्रलाई अगाडि वढाउन थालेकि अमृता मिस एण्ड मिसेज युनिभर्सल २०२१ मा मिस ट्यालेण्ट समेत वनीसकेकि छिन ।
भविश्यमा राम्रो कलाकार वन्ने सपना साकार वनाउन अगाडि वढिरहेकि अमृता म्युुजिक भिडियो देखि विभिन्न रंगमन्चमा उदाउन चाहन्छिन ।
मोडलिङमा आउनको लागि निकै संघर्ष गरिरहेकि अमृता आफुुलाई सहयोग र साथ दिने कोहि नभएका कारण चाहेजति काम गर्न नसकेको र संघष पश्चात त्यो सफलता पाउनेमा आशावादि छिन ।