२०७७ श्रावण ३१, शनिबार

फोर्ब्स पत्रिकाले २०२० मा विश्वको सर्वाधिक कमाउने कलाकारहरूको सूची जारी गरेको छ । यसमा बलिउडका अक्षय कुमारले एक्लो स्थान पाएका छन । उनी सूचीमा छैठौं स्थानमा छन ्। उनले आयको हिसाबले लिन मानुएल, विल स्मिथ, एडम स्यान्डलर र ज्याकी चैन जस्ता विदेशी कलाकारहरूलाई पछाडि पारिसकेका छन । यो भनिएको छ कि उनीहरूको अधिकांश आय ब्रान्ड समर्थनबाट हो ।एजेन्सीवाट

प्रतिक्रिया

सम्बन्धित खवर