२ भाद्र २०७७, मंगलवार,
मंगलवार फेरी सुनको भाउ वढेको छ । आज भाउ वढेर एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनभने प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ चाँदी प्रतितोला ६५ वढेर एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर