नेपाली गीत संगीत क्षेत्रका पुराना गायक कृष्ण पाठकको नयाँ गीत वजारमा आएको छ । विभिन्न चर्चित गीतहरु गायका र लेखिसकेका कृष्ण पाठकको गीत यो पटक गायक पूर्णकला बि.सि. र भुपराज पाण्डेले गाएका छन भने संगीत कृष्ण पाठक र अमित परियारको रहेको छ ।म्युजिक एरेन्ज भने दिवान किनारले गरका छन ।

यस अगाडिमा गीतहरुलाई जस्तै श्रोताले मनपराईदिने उनको विश्वास छ । बिभिन्न कारणले गर्दा लामो समय पछी कृष्ण फेरी म्युजिक क्षेत्रमा फर्किएको र निकै मेहनत गरेर गीतलाई श्रोतामाझ ल्याईपुरयाएको कृष्णले रास्ट्र डेली डटकमलाई जानकारी गराए ।
गीतको मोडलिङमा इन्दु भण्डारी र स्वम कृष्ण पाठकको रहेको छ ।
गीत अकला देवी म्युजिक कम्पनीले बजारमा ल्याएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर