१४ भाद्र २०७७, आइतवार
विश्व अहिले कोराना महामारीवाट गुजी्ररहेको छ । यसको प्रभाव विदेशमा पढन गएकाहरुलाई पनि परिरहेको छ । यससन्दर्भमा मेल्वोनमा उच्च शिक्षा अध्ययन गरिरहेका रुप्पी यानिकी रुपेश काजी श्रेष्ठले आज के भाको बोलको गीत ल्याएका छन् ।क्यामरा र डाईरेक्सन साकार शाही र अनीस जङ कार्कीको रहेको यस गीतको भिडीयो सम्पादन साकार शाहीले गरेका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर