३० भाद्र २०७८, बुधवार

फिल्म ‘टुल्की’ को टिजर सार्वजनिक गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मका केही महत्वपूर्ण दृश्य समेटिएका छन् ।
द पाल्म ग्रुप प्रालिको ब्यानरमा लक्ष्मण सुनारको कथा रहेको फिल्मको निर्देशक देवजंग थापाले गरेका हुन् ।

शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको अभिनय फिल्ममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर