२० भाद्र २०७८, आइतवार

तपाईलाई गुणकारी निमको वारेमा धेरै कुरा थाहा छ त्यैपनि हामिले यहाँ निमको फाईदाहरुको वारेमा केहि राख्दैछौ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नीमका फाइदाहरुः 
– नीमको तेलले कपालको जरामा हुने इन्फेक्शनहरुलाई निको पार्छ । जसले गर्दा कपाल झर्ने समस्या कम हुन्छ । कपाल लामो हुन्छ । हप्तामा एकपटक निमको तेल लगाउँदा कपालका थुप्रै समस्याहरु गायब हुन्छन् ।
– नीम छालासम्बन्धी हरेक रोगका लागि सही उपचार हो । यसले छालामा आउने हरेक समस्यालाई निको पार्छ । निम पानीले नुहाउँने गर्दा छालासम्बन्धी रोगहरु हराउँछ । तातोपानीमा नीमको पात उमालेर पानी चिसो भएपछि पानीमा मिसाएर नुहाउने गर्नुपर्छ ।
– नीमको पात पिसेर पेस्ट बनाउने । उक्त पेस्ट केही समयसम्म अनुहारमा लगाउने र त्यसलाई धुने गर्दा अनुहारको छालामा चमक आउँछ ।
– भोक नलाग्ने समस्या आएमा नीमको पातलाई घ्युमा भुटेर खाने गर्दा भोक लाग्न थाल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर