
१८ श्रावन २०७८, सोमवार
एजेन्सी/
केरा स्वादिष्ट फल मात्र होइन यसले औषधिको रुपमा पनि काम गर्छ । यसको नियमित सेवनबाट स्वास्थ्यसम्बन्धी कतिपय रोगबाट बच्न सकिन्छ
फाइदा
– महिनावारी भएको समयमा हुने दुखाई केरा खानाले ठिक हुन्छ ।
– प्रत्येक दिन केरा खानाले रक्तअल्पता हुनबाट बचिन्छ ।
– केरामा प्रयाप्त मात्रामा पोटासियम पाइन्छ जसले दिमागलाई ताजा बनाइ राख्छ ।
– केरा खाएपछि बारम्बार धुम्रपान गर्ने बानीलाई नियन्त्रण गर्न सकिन्छ ।
– कम्तिमा हप्तामा ३ वा ४ दिन दैनिक केरा खाएपछि मिर्गौला रोगको जोखिमलाई ५० प्रतिशत कम गर्छ ।
– केरा खानाले व्यायाम गर्दा माशंपेशी बाँउडिने समस्यालाई कम गर्छ ।
– केरामा भएको फाइबर र एन्टिअक्सिडेन्टले व्यक्तिको पाचन प्रक्रिया र मुटुलाई राम्रो गर्छ ।