जोहोर (मलेसिया) मलेशियामा रहेका श्रमिकको हकहित साथै श्रमिक हरुलाई नेपालको संचयकोषमा आबद्ध गराउने पहल गर्ने : जोहोर क्षेत्रीय गैर आवासीय नेपाली संघ (एनआरएनए) दाबेदार अधक्ष्य हरि बहादुर बस्नेत ।

जोहोर क्षेत्रीय गैर आवासीय नेपाली संघ (एनआरएनए) को तेर्श्रो महाअधिवेशनमा सन् २०२१ देखि २०२३ सम्मको कार्यकालको लागि जोहोर क्षेत्रीय अध्यक्ष पदमा हरि बहादुर बस्नेतले उम्मेदवारी दिने भएका छ्न। उहाले गत ४ वर्ष देखि उपाधक्ष्य पदमा रही सेवा गरिराख्नु भयको छ । कोरोना को कारणले बिगतमा गर्नु पर्ने कामहरु बाँकि रहेकोले ति कामहरु सम्पन्न गर्नुपर्ने रहेको जानकारी गर्नु भयो ,साथै नेपाली श्रमिक कुनै सामाजिक सुरक्षा नभयको हुदा नेपालमा संचयकोषमा आबद्ध गराउन पहल गरिने जानकारी गरानुभयो। आफू लामो समयदेखि एनआरएन भित्र र श्रमिक माझ रहेर काम गर्दै आईरहेकोले आगामी कार्यकालको लागि अध्यक्ष आफू नै हुने दाबी गर्नुभयो। नेपालीहरुमा एकताको लागि नेपाली चाड-बाडहरु बिदेशमा मनाउन पर्नेमा जोड दिनुभयो, यसले एक अर्कामा आपसी सद्भाव राख्दछ उहाले भन्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर