
८ पौष २०७७, बुधवार
नाजिर हूसेन र आँचल शर्मा अभिनित “बागमतिको पुल” बोलको गीत आज सार्बजनिक भएको छ। गायक राजमान तामाङ र गायिका मेलिना राईको स्वरमा आएको यो गीतको रचना र संगीत दीपक शर्माको रहेको छ भने भिडियोको निर्देशन सान थापाले गरेका हुन। बागमतिको पुल बनेको र उदघाटन समेत गरेको देखाएर गीतलाई रोचक बनाइएको छ ।