मेष (♈︎) – आत्मविश्वास बढ्नेछ, नयाँ अवसर आउन सक्छ।

वृष (♉︎) – आर्थिक लेनदेनमा सतर्क रहनुहोस्, स्वास्थ्यमा ध्यान दिनुहोस्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मिथुन (♊︎) – सामाजिक काममा सफलता मिल्नेछ, प्रेम जीवनमा सुधार आउँछ।

कर्कट (♋︎) – पारिवारिक मामिलामा व्यस्त रहनुपर्ला, संयम अपनाउनुहोस्।

सिंह (♌︎) – यात्राको सम्भावना छ, खर्च बढ्न सक्छ।

कन्या (♍︎) – आर्थिक सुधारको संकेत, नयाँ लगानीको अवसर आउन सक्छ।

तुला (♎︎) – पेशागत क्षेत्रमा सफलता, तर झिनामसिना विवाद टाढा राख्नुहोस्।

वृश्चिक (♏︎) – आत्मबल बढ्नेछ, नयाँ ज्ञान प्राप्त गर्ने अवसर आउन सक्छ।

धनु (♐︎)– पुराना समस्या समाधान हुनेछन्, तर रिस नियन्त्रण गर्नुहोस्।

मकर (♑︎) – प्रेम जीवन मधुर रहनेछ, तर गोपनीयतामा ध्यान दिनुहोस्।

कुम्भ (♒︎) – परिवारमा खुसीको वातावरण रहला, यात्रा लाभदायक बन्न सक्छ।

मीन (♓︎) – मानसिक तनाव कम हुनेछ, स्वास्थ्यमा ध्यान दिनुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर