१७ माघ २०७७, शनिवार

नुवाकोट जिल्लाको कविलासमा जन्मिएकि रचना थापा विस्तारै मोडेलिङमा आउन थालेकि छिन ।सानै देखि मोडेलिङमा रुचि भएपनि गाउँका परिस्थितीमा त्यस्तो नभएको भएपनि उनी अहिले भर्खर मोडेलिङ लाग्न थालेकि छिन ।

https://amzn.to/4myfPN5

अठार वर्षको उमेरमा पाईला राखेकि रचना काठमाण्डौंको नेपालटारमा रहेको एक कलेजमा कक्षा १२ को अध्ययन गरिरहेकि छिन । कलेजमा शुरुवाती दिनवाट नै उनले मोडेलिङमा देखिन थालिन ।

उनी पहिलो पटक साईली रिमै नामको गित मार्फत देखा परेकि हुन । सानैदेखिको रहर वल्ल शुरु हुन थालेको छ उनले कुराकानीमा थपिन ।

गाउँमा रहदा कालिका माविमा पढदा पनि उनी नाचँगानमा देखिन चाहन्थिन तर मोडलमा भने साईली रिमैले उनलाई चिनायो ।
पहिलो पटक मोडेलिङमा देखिईसकेपछि विस्तारै अफरहरु आउन थालेको उनी वताउछिन ।

मोडेलिङमा आउन पनि गाह्रो रहेछ आफनो मानिसहरु नहुदा यो क्षेत्रमा पनि समस्या रहेछ कुराकानीको क्रममा रचनाले भनिन ।

परिवार संगै वसिरहेकोले मोडेलिङको यात्रामा परिवारको पुर्ण सहयोग र सर्पोट भएकोले पनि उनलाई अझ हौसला मिलेको छ उनले भनिन । प्रेम प्रस्ताव राख्नेहरु धेरै आएपनि त्यसलाई अहिल्यै स्विकार गर्न नसकिएको उनी वताउछिन । पहिला काममा लागु प्रेम भन्नेचिज त गर्दे गरौलानी उनले भनिन ।

कस्तो कस्तो सिन दिन सकिन्छ त भन्ने प्रश्नमा उनी भन्छिन कथाले मागे अनुसान दिन मलाई कुनै पनि हिचकिचाहट छैन तर त्यसो भन्दैमा समाजले नपचाउने सिन भने दिन सन्दिन ।

 

हेरौ रचना अभिनित यो भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर