८ माघ २०७७, बिहिवार

नेपाली कथानक चलचित्र “छ माया छपक्कै” वुधवारवाट युटुुवमा सार्वजनिक भएको हो ।

दिपेन्द्र लामाको कथा र निर्देशन रहेको चलचित्रमा दिपक राज गिरी,केकि अधिकारी,केदार प्रसाद घिमिरे,जीतु नेपाल,रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको निमार्तामा रोहित अधिकारी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर