
२२ असोज २०७७, बिहिवार
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र स्वकीय सचिव धर्मराज वलीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।
नगरप्रमुख पाण्डेसहित तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न स्थानका २१ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।
यसैबीच दाङमा ४८० जनामा ३९२ जना निको भैइ फर्की सकेका छन भने ८२ जना संक्रय संक्रमित छ्न ।