१८ असोज २०७७, आइतवार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।  केन्द्रीय कार्यसमितिका सदस्यसहित केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक असोज २५ गतेसम्मका लागि सरेको हो। यस अघि बैठक सोमबारको लागि तय गरिएको थियो।    बैठक आज  बोलाइएको थियो।    कांग्रेसका ५ केन्द्रीय सदस्यसहित १७ जनालाई संक्रमण पुष्टि भएको छ। शनिबार अर्जुननरसिंह केसी, गगन थापा, कल्पना चौधरी र शम्भु लाल श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो। जंगीलाल राय र रमेश रिजाललाई पनि संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर