बिराटनगर / चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराएकाछन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्दै छन्।

हातमा निर्वाचन चिन्ह घण्टी लिएका समर्थकसहित रवि निर्वाचन कार्यालय पुगेका हुन्।

https://amzn.to/4myfPN5

कहिले काठमाडौं, कहिले चितवन–३ बाट उम्मेदवारी दिने चर्चा हुँदै आएपनि लामिछानेले अन्तिम समयमा चितवनको क्षेत्र नम्बर २ लाई रोजेर उम्मेरदवारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर