१७ पौष २०७७, शुक्रवार

एजेन्सी- आईसीसीको टेष्ट ब्याटिङ्ग वरियतामा न्युजिल्याण्डका कप्तान केन विलियमसन शीर्ष स्थानमा उक्लिएका छन् ।विराट कोहलीलाई पछि पार्दै कप्तान विलियमसन टेष्ट वरियताको नम्बर एकमा उक्लिएका हुन् । पछिल्लो वरियतामा कोहली दोस्रो र अष्ट्रेलियाका भेट्रान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन् ।  चौथो नम्बरमा मार्नस लाबुशाने चौथो नम्बरमा रहे । टेष्टको बलिङ्ग वरियतामा प्याट कमिन्टस शीर्ष स्थानमा रहे । स्टुअर्ट बर्ड दोस्रो स्थानमा रहे ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर