७ पौष २०७७, मंगलवार

ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय गरेको एक सदस्यले जानकारी गराए ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर