२२ मंसिर २०७७, सोमवार

सर्वाधिक रुचाइएको भिडियो शेयरिङ एप टिकटकमा तीन मिनेटसम्मको भिडियो बनाउने सकिने फिचर आउने आएको छ । समाचारमा उल्लेख भएअनुसार टिकटक प्रयोगकताएहरुले तीन मिनेटको भिडियो बनाउने सक्ने गरी फिचार ल्याउने तयारी भएको हो ।

अहिलेसम्म एक मिनेटको मात्रै भिडियो राख्न मिल्ने टिकटमा अब तीन मिनेटका भिडियो बनाएर राख्न मिल्ने छ । यसमा फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर