२४ आश्विन २०७८, आइतबार

फिफा विश्वकप छनोटमा इंग्ल्याण्डले शानदार जित निकालेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

युरोपियन क्षेत्रको छनोट चरण अन्तर्गत समूह आई मा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा एन्डोरालाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

जितपछि इंग्ल्याण्ड सात खेलबाट १९ अंकसहित शीर्ष स्थानमा यथावत छ । पराजित एन्डोरा ३ अंकसहित पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर