२१ श्रावन २०७८, बिहिवार

अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिजमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुधबार ढाकामा भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो ।

यस जितसँगै बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

अष्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बंगलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर