१३ श्रावन २०७८, बुधवार

जापानमा भइरहेकाे टोकियो ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित २२ पदक जितेको  छ ।

दोस्रो स्थानको चीनले १२ स्वर्ण, ६ रजत र नौ कास्यसहित २७ पदक जितेको छ ।

अमेरिका ११ स्वर्ण, ११ रजत र नौ कास्यसहित ३१ पदकका साथ तेस्रो स्थानमा छ ।

यस्तै अहिलेसम्म रसियन ओलम्पिक कमिटीले सात, अस्ट्रेलियाले ६, बेलायतले पाँच, दक्षिण कोरियाले चार र जर्मनी र फ्रान्सले तीन/तीन स्वर्ण जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर