६ श्रावन २०७८, बुधवार

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख रक्षक रोहित चन्द मंगलवार स्वदेश फर्किएका छन्।

https://amzn.to/4myfPN5

इन्डोनेसियाको प्रमुख लिग खेल्ने क्लब पर्सिजा जाकार्ताबाट व्यावसायिक फुटबल खेल्ने गरेका रोहित राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी हुन नेपाल आएका हुन्।

इन्डोनेसियाको घरेलु लिग शुरु हुन अझै निकै समय लाग्ने भएपछि रोहित नेपाल फर्किएका हुन्।

नेपाली राष्ट्रिय टोलीले जुलाईको पहिलो साताबाट नै बन्द प्रशिक्षण गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर