
२० आषाढ २०७८, आइतवार
इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जारी युरोकप-२०२० अन्तर्गत अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० ले पराजित गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो ।
इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि डेनमार्कसँग खेल्नेछ।पहिलो पटक क्वाटरफाइनल पुगेको युक्रेनको यात्रा भने त्योभन्दा अघि बढ्न सकेन ।