२८ माघ २०७७, बुधवार

काठमाडौं-राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

एपीएफ लिगमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर