११ पौष २०७७, शनिवार

अमेरिकाका पुर्व बास्केटबल खेलाडी तथा प्रशिक्षक केसी जोन्सको निधन भएको छ । जोन्सको ८८ बर्षको उमेरमा निधन भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अमेरिकाका र नेशनल बास्केटबल एसोसीएसनका महान खेलडी जोन्सले १९५९–१९६६ सम्म एनबीए लिग खेल्दै ८ पटक च्याम्पियन बनेका थिए साथै उनले ४ पटक विभिन्न टिमहरुको प्रशिक्षक रही एनबीए उपाधी जितेका छन् ।

अमेरिकाका लागी समेत खेलेका उनले अष्ट्रेलियामा सम्पन्न १९५६ ओलम्पिकमा अमेरिकालाई स्वर्ण पदक दिलाउन महत्वपुर्ण भुिमका समेत खेलेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर