
२२ असोज २०७७, बिहिवार
गायिक शान्ती श्री परियारको आवाजमा नयाँ गीत हराएको मुटु सार्वजनिक भएको छ । परियारलाई परियारलाई गीतमा आनन्द सिँहले साथ दिएका छन । गीतमा शब्द सिर्जना राजेन्द्र विवसको रहेको छ भने लय सिर्जना सर्जक राजेन्द्र कँडेलले गरेका छन ।
विमल अधिकारी र रुपा कँडेलको अभिनय निकै उत्कृष्ठ रहेको छ । गीत लाई विक्रम चौहानले निर्देशन गरेका छन भने सुपारी म्युजिकले डिजिटल बजार ब्यवस्थापन गरेको छ ।
गीत हेर्नको लागि तल क्लिक गर्नुहोस