१४ असोज २०७७, बुधवार

रजीना रिमालको नयाँगीत “पानीको फोका २” मंगलवार युटुव मार्फत सार्वजनिक भएको छ । डा.राजुवावु श्रेष्ठको शब्दलाई हरि लम्सालले संगीत भरेका छन । किरण कौसलको एरेन्ज रहेको गितको मिक्सीग शम्भु कुमार तण्डुकारले गरेका छन । वुद्धथापाको छायांकन रहेका गितको भिडियो निर्देशन लक्ष्मि वर्देवा र जीवन भण्डारीले गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर