१२ असोज २०७७, सोमवार
गायक एंव संगीतकार रमित लामाको ‘शेर्पिनी आजि’  सार्वजनिक भएको छ । हालसालै बजारमा आएको  सेलो गीतमा शेर्पिनी आजीले च्याङ्बालाई मोहनि लगाएको बर्णन गरिएको छ ।छवी लामा र मनोज दोङको संयुक्त लेखनमा रहेको  गीतमा उनै गायक एंव संगीतकार लामाको स्वर र संगीत रहेको छ । नोर्बु शेर्पाले संगीत संयोजन गरेको  गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन । भिडियोलाई सुर्य लामाले छायांकन, ड्रोन र कलर गरेका हुन भने युद्ध लामाले कोरियोग्राफी, सम्पादन र निर्देशन अमिर दोङले गरेका हुन । भिडियोमा सागर मोक्तान र रोहनी लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

 

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर