१९ भाद्र २०७७, शुक्रवार

मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गैरी पिपल डाडैमा लर्केवर ट्रेन्डिङ्गमा युटुबको पुगेको छ ।
काठे भाकामा चर्चा कमाएका सानू केसी र प्रतिमा अर्याल त्यसैगरी दिनेश श्रेष्ठ र श्रीजन पण्डितको आवाज रहेको गैरी पिपल डाडैमा लर्केवर नामक गिती एल्वम ट्रेन्डिङ्गमा पर्न सफल भएको हो ।
दिनेश श्रेष्ठले लय भरेको गीतको शब्द सानू केसी र प्रतिमा अर्यालको रहेको छ । ।कृष्ण लामिछानेले एरेन्ज गीतको रेकर्ड मंगलम रेकर्डिङ्ग स्टुडियोमा भएको हो । गीतलाई सुमन ढकाल र पुष्कर चौलागाईंले बजार ल्याएका हुन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर